आफुले जानेको, गर्दै आएको कुरा अरुलाइ बाड्चुड गर्ने सिक्ने र सिकाउने समन्धमा उत्साहित भएको ज्यादै कम मात्रामा अनुभव मिल्यो, यो एप्लिकेसन बाट त्येसैले बिदा हुदैछु । कुनै प्रकार का सल्लाह सुझाब , सहयोग को जरुरत भएमा, upendra20@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।
Upendra jee, hajur ko anubhav ra gyan hami sabailai nikai aawasyakta cha. Bistarai prasna aauna kram badna thaleka chan. Dinanu din gyan aadan pradan garne thalo bandai cha. Tesailai tapai lai Krishi Guru ko tarfa bata anurodh cha active huna lai
ठीकै छ, सम्झनु भएकोमा धन्यवाद , मेरो कार्यस्थल , अध्यन र अनुभव फरक फरक भएता पनि , प्रस्न हरु उत्तर को अपेक्षा गरेर सोधिन्छ्न , उपयोगी कुरा हरु बाडचुड गर्न नभुलौ ।