दालमोठ बनाउने र प्याकिङ गर्ने सानो मेसिन कहा पाउछ होला ?अनि मुल्य कति पर्छ जानकारि पाउन सकिन्छ कि!
नमकिन, दालमोठ, भुजिया को आकार तयार पार्ने, पकाउने अनि खान योग्य रुपमा तयार गर्ने , बिक्रीवितरण को लागि प्याकिङ गर्ने , अलग अलग सिस्टम हुन । सबै कुर एकैठाउ भएको मेसिन नमिल्न सक्छ । बनाउने मेसिन इन्डिया का विभिन्न कम्पनी हरुले तयार पारेका छ्न । मूल्य त्येस्को साइज र क्षमता हेरेर निर्धारण हुन्छ ।
सेमि अटोमेटिक , दिन को 600 देखि 1000 केजि सम्म तयार पार्न सक्ने मेसिन लाई 21 हजार भारु पर्ने रहेछ । Bharmal Tools & Machinery ले Raipur मा बनाउने रैछ । अन्य साना त्येस्तै प्रायोजन का सामाग्री हरु पनि छ्न । 00918048606192 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
निरौला जि !नेपाल मा पाउदैन।उता बात लिन लाई त भन्सार लाग्छ होला फेरि।
दुई तीन जना मिलेर घरयासी प्रयोजन को लागि ल्याउदा भन्सार नलिनु पर्ने, अर्को तर्फ नेपाल का कुनै मिल मेसिनरी बीक्रेता लाई अनुरोध गर्दा ल्याइदिन सक्छ्न , मुल्य र अन्य खर्च जोडेर एकमुष्ट लिन्छ्न, जिल्ला प्रसासन कार्यलय वा सो सरहको कार्यलय ले भन्सार नलिनु भन्ने ब्यहोरा खुलाएर पत्र लेखिदियो भने झन गज्जब हुन्छ ।
MP pun jyu, Euta Kathmandu ko Teku ma raicha Total Machinery and Chemical Pvt Ltd. vanne. Tya bakery banaune, Sabun/surf banaune, potato chips banaune, ice cream banaune, juice banaune, packaging garne, meat process garne, cofee process garne etc machine haru paine raicha. Phone number: 01-4215032. Teku ma Rastriya banijya bank ko thik agadi. Upendra jee, hajur ko reply lai pani dherai dhanyabaad cha hai
धन्यबाद सर।म तेकु मा सम्पर्क गर्छु।