अकबरे खुर्सानिको फल भित्र किरा लागेर समस्या छ।किरा लागे पछि चाडै कुहिएर खानै नमिल्ने बनाइ दिन्छ।प्राबिधिक्को सल्लाह अनुसार बिसादी प्रयोग गरियो र पनि नियन्त्रन हुन सकेको छैन।अब कसरी यो समस्या समाधान गर्ने होला?
कुन बिषादी प्रयोग गर्नु भयो
रोगर,black dog,imidacloprid प्रयोग गरेकी थिए
imidacloprid कति मात्रामा प्रयोग गेनु भयो अनि प्रयोग गरेको कति दिन भयो ?
याे अाफै बाेट मै कुहदै झरदै गरछ के भऐर हाे
imidacloropid lai 1Gm 2 L.पानीमा मिसाइ प्रयोग गरियो।बिषादिको मात्रा र पानीको मात्रा कति हुनु पर्ने हो ? र सम्स्या समाधान अब कसरी गर्न सकिएला