सर बाख्रालाई घाँस तेतिकै नटुक्राईकन दिदा ४०% जति खेर फाल्छ गाई भैसीलाई जसरी मसिनाे टुक्रा बनाएर भाँडामा हालेर दिदा कत्तिको उपयुुक्त हाेला खेर फाल्ला कि नफाल्ला
थोरै काटेर दिएर ट्राइ गर्न सक्नु हुन्छ, अधिकाङ्स ले त्येसरी खान मन पराउदैनन ।