विभिन्न बिसादी को लेवेल लगायको हुन्छ तर हामी किसानलाई बिक्रेताले प्रयोग गरेपछि पर्खनु पर्ने समय को बारेमा केहि भन्दैनन ।तेसैले 4 लेवेल हरियो पहेँलो निलो रातो लगायको बिसादी हाले पछी कति दिन पछी खान उपुक्तय हुन्छ