काैली खेतीका लागि अगाैटे, माध्यम र पछाैटे भन्नाले कुन कुन महिना पर्याे हजुर
काउली का बिशेष गरी ३ वटा जात हुन्छन । अगौटे जात, पछौटे जात र मध्यम जात । यि तीन मध्य अगौटे जातको काउली छिटो तयार हुन्छ । सामान्यतया उचच् तथा मध्य पहाडमा ६०-७० दिन मा काउली तयार हुन्छ भने तराइ मा ५०-६५ दिन भित्र तयार हुन्छ । मध्यम जात सामान्यतया उचच् तथा मध्य पहाडमा र तराइमा ९०-१२० दिन मा काउली तयार हुन्छ । पछौटे जात सामान्यतया रोपेको १२०-१५० दिनमा टिप्ने समय हुन्छ ।
अगौटे भनेको यहि असार श्रावन तिर पछौटे भनेको अशोज- मङ्सिर तिर
धेरै धन्यबाद