स्याउको बेर्ना कहाँ पाउँछ होला?? माटो र हावापानी अध्ययन कहाँ, कसरी र को संग गर्ने???
Kirtipur ko sarkari bagbani farm ma janus sabai kura paunu huncha
धन्यवाद।।