गोल्भेडा को पात घाम लागेको बेला डड्छ रहेछ के गर्नु पर्छ होला ?
Rati feri ustai huncha ki oilaucha?
पात नै डडेर कालो भयको
खेती टनल हाउस भित्र छ कि बाहिर? फोटो पठाउनुस न है, सायद डडुवा रोग पो हो कि?