रुख कटहर को बिरुवा को लागि काहा सम्पर्क गर्ने,?
रुख कटहर र उन्नत आँप को बिरुवा कहाँ पाईन्छ फोन न र ठाउ
एकपटक नजिकै को नर्सरिमा गएर बुझ्नुस न
मेरो घर तिर नर्सरी छैन तेसैले
Kun thau ma ho ra
धादिङ , मैदि
Pakeko katar bata biu safa garera ropnus na , na bhaye jilla krisi ma pani samparka garna sakincha
मेरोमा छन