कौसीमा लौका कसरी फलाउने हो। ४,५ फिटको लहरा भए पछि मर्दो रहेछ । कृपया कारण र उपाय बताउनु होला।
Gamala thulo huna parcha ani balla falcha
ठुलो ड्रमको दुइ टुक्रा पारेको ठुलै छ त।
मर्नुको कारण यो बर्खा याममा परेको पानी निकास नभएर हो, के ड्रमको पिधमा प्वाल छ? माटो पनि चिम्ट्या माटो प्रयोग गर्नु भएको होला।।।
माटो दोमट हालेको छु बालुवा मिक्स गरेर, अनि पिधमा प्वाल पनि छ, पानी जम्ने अवस्था नहुने गरी माटो पनि धेरै राखेको छु।
माटोमा केहि औषधि मिक्स गर्नु पर्ने हो कि सल्लाह पाउँ।
एक पटक ओईलाएको/मरेको फोटो पठाउनुस त।