कगति तथा बेसार खेती एउटै जमिन मा गर्न मिल्छ मिल्दैन
मिल्छ, बेसार छहारि मुनि राम्रो सङ हुन्छ तर बेसारको गोड्मेल तथा खनजोत गर्दा कागतिको बिरुवा वा जरामा भने नोक्सानी पुर्याउनु भएन
धन्यवाद सर