म केही लौकाट पाल्न चाहन्छु । पछि गएर व्यावसायिक रुपमा पाल्ने सोच छ । यस्को बजार कस्तो छ?लौकाट हुर्काउन कत्तिको गारो छ? र 12-1400 को उचाइमा लौकाट हुन्छ या हुन्न?
Huncha, bajar teti failiyeko chaina tesaile byawasaik tarika le garnu ahile nai upayukta nahola. Palna teti samasya chaina yeslai
चल्ला चै कहाँ कहाँ पाउला? म चै काभ्रे मा छु ।
9857039341 tara ji lai call garnu hola
हस धन्यवाद