टमटम टनेल बनाऊदा कती लम्बाइ र चौडाइको आबस्यक पर्दछ साथै टमटम एक बोट बाट अर्को बोट कती को फरकमा सार्दा ऊपयुक्त हुन्छ झर्को नमानी बताई दीनुहुन अनुरोध गर्दछु
4 मि चौडाई लम्बाई 50 मि वा जग्गा उपलब्ध आनुसार 9867022149
Tunnel tapaiko plastic ko size anusar ho, praya 6 meter by 20 metre ko prayog huncha, ek bot dekhi arko bot ma 75 cm farak huncha, algo hune jaat ma
धन्यबाद । हाईट कती हुन्छ होला?
तराईमा टमाटर खेती गर्नकाे लागि तालिम लिने ईच्छा छ । कहाँ तालिम लिन पाईन्छ ? र कति दिनकाे तालिम गर्नु पर्दछ । कसैलाई थाहा छ भने जानकारी पाउँ ।
तराईमा टमाटर खेती गर्नकाे लागि तालिम लिने ईच्छा छ । कहाँ तालिम लिन पाईन्छ ? र कति दिनकाे तालिम गर्नु पर्दछ । कसैलाई थाहा छ भने जानकारी पाउँ ।
Jilla krisi le garne garcha wa krisi kendra ma samparka garna sakincha