तरकारी खाने कुरीलोको बिउ चहियो।कहाँ पाइन्छ काठमाडौंमा सहयोग गरनुहोस ।।।।।।।
ब्याबसयिक उत्पादन प्रबिधि वित्र तरकारी खेती मा जनुस कुरिलो खेती मा जानुस कुरिलो खेती सम्बन्धी किन्मेल गर्नुस भन्ने मा जनुस त्या कुरिलो को बीउ छ , Call गर्नुहोस ।
धन्याबाद सर ।।।।
कुन variety लगाउन चाहानु हुन्छ?