याे भेनटा काे पात मा डढुवा राेग काे सकरमण देखियाे अनि मनटाे मरने अाइलाउने देखियाे याे के भा हाे समाधान के हाेला
डडुवा रोगको ब्यवस्थापनका निम्ति thiophanate methyl 70%WP(kingsin m) @ 1-2gram/l पानी वा Dimethomorph 50% WDG(kingstival) @1gram/l पानीमा मिसाई स्प्रे गर्नुस। मुन्टो ओईलाउने रोगको ब्यवस्थापनका निम्ति फेरोमोन पासो राख्ने र chloropyriphos 47.5% + cypermethrin 4.75% EC (king killer) @ 2ml/l पानीमा मिसाई स्प्रे गर्ने। #खेतिमा झार एकदम ज्यादा देखियो, झार पनि हटाई हाल्नुस। यस्तै झारपातले गर्दा हो रोग किराको आक्रमण बढ्ने।