सुन्तलाको पातमा ढुसी लागेको छ त्यसलाई हटाउन के गर्नुपर्यो
khane soda, detergent(pril) mix garera 3-3din ko antaral ma charkanu kam se kam 3 patak ramro huncha
कस्तो ढुसी छ होला? एक पटक फोटो पठाउनु भए राम्रो हुने थियो