२ बर्स बदि भै सक्यो मेरो रुद्रक्ष को रुख तै पनि फल लगेको छैन?? के के गर्नु पर्छ.. कात छात कसरी गर्नु पर्छ चाहिने जति जानकारी गराइ दिनु पर्यो ।
दुई बर्षमै फल्दैन नि , अझ 3 साल जति पर्खनुस न
अनि रुख को हाङा हरु कसरि कात्नु पर्छ होला