सर हाम्राे बाख्राकाे लागि लगाएकाे अम्रेसाे लगायत का घाँसकाे बुट्यानहरु मुसाले जरा खाएर अधिकांश घाँसहरु सखाप बनायो यस्काे राेकथामकाे लागि उपयुक्त उपायहरू पाए अभारी हुने थिए ।
यो अमृसो को बीउ पाइदैन??कहाँ पाइन्छ होला?
पाखो बारिमा होला, नत्र पानी लगाईदिदा हुने थियो