५,७ अाेटा बाेइलर कुखुरा ले अचानक सेताे सिगान मिसियेकाे छरेयाे अनि लुसाे भई मरने गरने के भ काे हाेला कुन अाैखधि चलाउ
कृपया तुरुन्तै दिशा को नमुना लियेर नजिकै को भेट्नरी मा देखाउनु होला । येस्तो गम्भीर परिस्थिति मा दिशा हेरेर मत्रै सहि सल्लह दिन सकिन्छ ।