tuta niyantaran ko lagi kon bisadi xarkanu parla sir
Chandra je, टुटा नियन्त्रका लागि निम्न विधिहरू अपनाउनुहाेस १. सकेसम्म फार्म मा नेट हाउसकाे प्रयाेग गर्नुहाेस र IPM विधि अपनाउनुहास २. टुटा संकल गर्नकाे लागि प्रकास पासाे (1/500m²) र फेराेमेन पासाे (4/500m²) हाल्नुहाेस ३. यसले भएन भने निमबाट तयार पारीएकाे झाेल विषादि (Azadirachtin @3ml/lit) र Bio-pesticide (Bacillus thuringiensis @2g/lit) ७ देखि १० दिनकाे अन्तरालमा पालैपाले छिट्नुहाेस ४. यसले पनि राम्राे नियन्त्रण नभएमा माथी उल्लेख गरीएकाे निमबाट तयार पारीएकाे झाेल विषादि (Azadirachtin @3ml/lit र रसायनिक विषादि (Chlorantaniliprole @3ml/10lit or Spinosad @1ml/3lit) ७ देखि १० दिनकाे अन्तरालमा पालैपाले छिट्नुहाेस (Source IDE Nepal document)
thankiu sir yo net jhul kaha pauxa sir
allcora
chandra sir, yo net jhul haru lagayat awasek samagri ko bujna Golveda kheti ma janus ra tyo sambandhi samagri kinmel garnus vanne ma januhos hai