तरकारी को फम दर्ता गर्न के गर्नु पर्छ? सल्लाह सुझाव पाउन सकिन्छ?
व्यावसायिक कृषि फार्म दर्ता गर्न तीन रोपनीभन्दा माथि तरकारीखेती वा टनेल बनाएको, सात रोपनीभन्दा माथि अन्नबाली गरेको, तीन रोपनीभन्दा माथि माछा पोखरी भएको, पाँच रोपनीभन्दा माथि फलफुल खेती गरेको, २० घारभन्दा माथि मौरी घार भएको हुनु पर्ने प्रावधान रहेको छ। यीमध्ये कुनै एक क्षेत्रमा काम गरेको कृषक छ भने त्यस्ता कृषकले व्यावसायिक कृषि फार्म दर्ता गर्न पाउने छन् । कृषि फार्म दर्ता गर्न घरेलु उध्योग मा हो । तेस्को लागि नजिकै को कृषि सेवा केन्द्र (अहिले गाउपलिका वा नगरपालिका ले पनि गर्न सक्छ)को सिफारिस लानु पर्छ । कृपया गाउपलिका वा नगरपालिका म गएर बिस्तृत बुज्नुहोला
9860622956 call garnu hos