ग्रामीण पसु स्वास्थ कार्यकर्ता तालिम कहाँ लिग्न पाइन्छ होला अनि प्रक्रिया के होला
तपाईं सरकारी कार्यकर्ता हुनुन्छ?
म एक किसान हुँ
Paila pashu karyalaya bata dine garinthyo, aba sayad gaupalika wa nagarpalika mai dincha hola