सर डाले घाँस जस्तै निमारो,दुधिलो,हात्तीपाईला अादि हरुकाे कलमी प्रसारण हुन्छ कि बिरुवा नै राेप्नुपर्छ ?
Sakincha
निमारो र दुधिलो थोरै मात्रा मा कलमी बाट प्रसारन गर्न सकिन्छ तर धेरै मात्रा मा गर्न सकिँदैन । हात्ती पाइला को प्रमुख प्रसारण विधि नै कलमी हो
kasari hunxa sir hattipaila kalami?