nepier ghas khuwada varkhar bali lageko pashuko garva tuhine garxa vandaxan gaugharma k yo sacho ho
हो नि पशुको गर्भ तुहिन्छ, नेपियर मात्र होइन कुनै पनि घांस काट्ने बितिकै पशुलाइ खुवाउनु हुदैन ,सकेसम्म आज काटेको हरियो घांस भोली खुवाउने प्रबन्ध मिलाउन पर्छ ,सकिएन भने केहि घंटा भएपनी ओइलाएर खुवाउन पर्छ यसरी एक दिन वा केहि घंटा ओइलाएर खुवाएमा कुनै पनि अवस्था को पशुलाइ केहि असर गर्दैन अनि अकोसे घांस मात्रै खुवाउन हुदैन, ३भाग अकोसे घांसको साथमा १ भाग कोसे घांस अनिबार्य मिसाएर खुवाउन पर्छ
kose ghas vannale k k holan
Ipil ipl, berseem, lucern, kerau, alfa alfa aadi