खरायाे पालन गर्नकाे लागि उन्नत जात कुन हाेला ? अनि बजारकाे लागि हामिले गर्नुपर्ने कामहरु के के हुन।
मदन जी, नेपाल मा California High Land र Chinchilla जात का खरायो पालियेका छ्न । खरायो पालन येसै एप को व्यावसायिक पसुपालन भित्र छ । बजार को लागि हिमालयन Rabbit फार्म ले सहयोग गरिरहेको छ । बिस्तृत बुझ्न तेहि फार्म मा सम्पर्क गर्नुस है : 9851096182, Balambu Kathmandu
धन्यवाद जानकारिकाे लागि।
धन्यवाद जानकारिकाे लागि।