मेरो घर गुल्मी हो र मैले बोएर जात को बाख्रा पाल्ने सोच मा छु र यो 100% बोएर कहाँ पाईन्छ र कति पर्छ होला यसको मुल्य बताइदिनु सर।र बोएर को लागि कुन कुन घाँस लगाउनु पर्छ होला । बोएर को 100% पाठी लाई कति पर्छ र पाठा लाई कति पर्छ होला बताइदिनु सर । बोएर बहिर बाट मगाउदा कहाँ सम्पर्क गर्नु पर्छ होला ।
पान्डे जी, येसै एप को व्यावसायिक पसुपालन मा बोयर पालन छ , त्या बाख्रा अनुसन्धान केन्द्र ले विभिन्न ठाउँ को स्रोत केन्द्र को फोन नम्बर सहित जान्कारी छ । कृपया त्या फोन गरेर बुज्नुस है मुल्य को कुरा पनि
Boer unnat jaat ho, yo palera masu khana bhanda ni aru jaat lai sudharna lyayeko ho. Pure boer nepal ma sarkari farm haru sanga matra cha. Ra 3-4 lakh parcha. Tesaile tapaile boer bhanda pani tesko cross palne tira dhyan dinu hola. Samparka number krishi guru app ko byawasaik utpadan prabidhi bhitra ko pashu palan bhitra cha padnu hola
boer ko cross ko lagi kaslai contact garnu parxa ni sir number dinu la