gavaro ko samasya
केराको थाम र गानोमा प्वाल देखिन्छ र कहिले काही डाठँबाट रस निस्केको देखिन्छ । घरी पसाए पछि थानिन नसकेर बोट हुल्दछ । रोकथामका लागि सबै भन्दा उपयुक्त उपाय सरसफाई नै हो । विषादी प्रयोग गर्दा क्लोरोपाइरीफास (Chloropyriphos) को ५५ धुलो २।८ ग्राम प्रति बोटका दरले ६र६ महिनामा प्रयोग गर्दा गवारो नियन्त्रण हुन्छ ।
gulelile bajaune ekdui din aafai bhagdai janchh