म एउटा पसु फारम खोल्न चाहन्छु जस्मा मैले भैंसी बाख्रा बङुर कुखुरा पाल्ने सोच छ जस्को लागि मैले 5बिगाहा खेत भादा मा लियको छु तेस्को लागि कस्तो तरिका बाट दर्ता गर्दा सजिलो होला म सङग लगानी कम छ लोन को लागि कसरी गर्दा सजिलो होला जान्कारी पाउ।।
Loan ko lagi byawasaik yojana tayar garera bank ma pes garnu parcha