बाख्रा पाल्न गरिराखेको फार्म को सुधार्को लागि के आनुदान पाइन छ त ?
Dev jee, पहिले केही जिल्ला हरु मा 50 वटा माउ बाख्रा भयेको फर्म लाइ एउटा प्रजनन योग्य उन्नत नस्ल को बोका खरिद गर्न 15,000 दिने तथा फार्म सुधार को लागि प्रती फर्म 50,000 दिन्थ्यो जिल्ला पसु सेवा कार्यलय ले । अब त्यो कार्यलय हटिसकेको छ । तपाइले यो प्रस्न कि त तपाइँको स्थानीय तह मा वा केन्द्रिय भेडा बाख्रा प्रबर्द्धन कार्यलय हरिहर्भवन ललितपुर (01-5554906)मा सम्पर्क गर्नु पर्छ ।
अरु कुनै सहयोगो सस्था हरु छन्कि
Testo ta kunai chainan. Tapaiko area ma bhayeka Staniya NGo haru le garna sakchan ki