फलमा पावल परने कारी िनयन्तण
विषादीको प्रयोग गरेर पनि यस कीरालाई नियन्त्रण गर्न सकिन्छ । तर फूल लागिरहेको वेलामा परागसेचन गर्ने लाभदायक कीराहरु (मौरी, भमरा) लाई विषादीले असर गर्ने भएकाले धेरै ख्याल गर्नु पर्दछ । करिब करिब फल लागेको अनुमान गरी बाह्य पुष्पपत्र झरिसकेपछि मालाथियन ५० ईसी २ मिलि, एजाडिराक्टिन ०.३ ईसी २ मिलि प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
adult trap pauxa use garnus sanitation of field
thanks