सामान्य तरकारी खेती सुरु गर्न कति रकम चाहिएला ?
कति क्षेत्रफल मा गर्ने हो? कुन जात/variety लगाउने हो? जग्गाको भाडा विविध कुराले गर्दा लगानीमा फरक पर्ने हुन्छ है। यकिनका साथ यतिनै भनेर भन्न सकिन्न।
टमाटर , काक्रो , खुर्सानी , सागपात , बोडी , लहरे सब्जी इत्यादि । जग्गा २ रोपनी जत्ती छ ।