यो बन्दा लाई ठुलो बनाउन कुन vitamin hal nuparxa sir
????,तपाईंले भिटामिन भन्नू भएको सुक्ष्म तत्वलाई होला। ठुलो हुने variety को छनोट गर्नु पर्यो। सिफारिस मात्रामा मल खादको प्रयोग गर्ने है।