कुखुराको सिउर मा कालो फोको आएको छ के भएको होला?
धेरै छन कि एउटा फोको मात्र ?
एउटा मात्र छ अनि बिहान बिहान कुखुरा को एउटा आँखा बन्द हुन्छ अनि दिउस खुल्छ के भको होला?
अचानक देखा परेको हो कि सेतो पहेलो फोका हुँदै कलो मा परिनत भएको हो ? Fowl Pox भएको हुन पर्छ जुन भाइरस जन्य रोग हो । यो लाम्खुट्टे ले सार्छ । कृपया भेटेनारी मा बिस्तृत मा बुज्नु होला
eutaa matra xa kaalo..
कृपया Vetenery तुरुन्तै देखानु होला । यो एउटा कुखुरा बाट अर्को मा चांडो सर्छ भाइरस का कारण ले । श्वास प्रस्वास मा असर गर्छ ।
अहो अनि अर्को समस्या देखिएको छ । टर्की को एउटा अँखा देख्दैन के भको