2 वटा भैंसी र 2 वटा गाई पाल्दा कति खर्च होला र आम्दानि कति होला कृपया बताई दिनु होस् न
4 oto mutha
पदम जी, तपाईंको प्रश्न हेरेर उत्तर कसरी दिने होला ? धेरै कुरामा भर पर्छ नि । लैनो भैंसी पाल्ने कि थारो, कस्तो जात को पाल्ने , कति दूध दिने भैंसी गाई पाल्ने , घाँस पराल मात्र खुवाउने कि सन्तुलित दाना हरु खुवाउने, थप काम्दार राख्ने कि नराख्ने, तपाईंको ठाउँ मा दूध बिक्री के कति मा हुन्छ ????? यो सबै थाउ र परिस्तिती अनुसार फरक पर्छ नि । येत्ति हो कि बिचार गरेर मिहेनत गरेर पालियो भने फाइद नहुने कुरै छैन ।