धेरै दूध दिने खालको भैंसी कुन जात को हुन्छ र त्यसको मूल्य कति पर्छ होला एउटा को पोखरा मा पालनाको लागि जानकारी हुने ले बताई दिनोस् न ल आभारी हुन्थे
कृषि गुरु बताई दिनोस् न