रुद्राक्षकाे कलिला फल भित्र खाने फाेटाेमा भएका किराकाे नाम के हाेला र यसकाे व्यावस्थापन कसरी गर्न सकिन्छ कृपया सल्लाह पाउँ
borer ho, बिरुवा कत्रो छ? के बिरुवामा बिषादी स्प्रे गर्न सम्भव छ यदि छ भने, contact and stomatch action भएको बिषादी जस्तै; chloropyriphos 475g/l + cypermethrin 47.5g/l EC(king killer) @ 2 ml/l पानीमा मिसाई स्प्रे गरि दिनुस न है। बिषादी स्प्रे गर्न सम्भव नभए cartap hydrochloride 4% G 300gm/कठ्ठाको दरले फेदमा छर्न सक्नु हुन्छ।