मेरो घर झापा भद्रपुर हो / मलाई गोलभेडा खेति गर्न मन छ तर यता तिर राम्रो गुणस्तरीय बिउ बिजन नै पाइदैन / म चिन्ता मा छु / के मेरो चिन्ता समाधान हुन सक्छ /
Parth Jee, Ahile thyakkai tes thauko gunastariya biu bijan bijreta ko samparka thaha huna sakena. Tara chintai linu ta naparla. Jilla Krishi karyalaya le aafaile pani tyo thau ma suhaune gunastariya biu ko parichhan gareko ra jaankari rakheko huncha. Savai vanda ramro tehi samparka garda uttam hola
भद्रपुर तिर पारि मुग्लान तिरका गुणस्तरहीन बिउ बिजन मात्र पाइञ्छ / नर्सरी गरो हात लागो सुन्य / फुल लाग्छ फल लाग्दैन / कृषिमा सम्पर्क गरो ध्यान दिदैन / मात्र यति भन्छ - बिउ बिजन आधिकारिक बिक्रेता बाट किनेर लानु / थैली दरो बाध्नु / अरुलाई दोस नदिनु /
कृषि को बारेमा जिज्ञासा त राखियो तर तेस्को उत्तर चै सन्तोष जनक नपाउदा मनै खल्लो हुन पुग्यो /