यो धान बाली मा लागेको किरा नियन्त्रण गर्ने घरेलु उपाय केहि होला? poison प्रयोग नगरी किन
खै, किरा त देखिन्न त? धानको पराग खाने खपटे हुन सक्छ। एकपटक राम्रो सङ हेरेर किराको फोटो सहित क्षतिको लक्षण पनि पठाउनुस न है।