बागवानी बाट ल्याएर कालो र सेतो अंगूर भनेर रोपेको गेडा भएको दाग फल्यो किन
कुन बागबानी बाट ल्याउनु भएको हो? कुन ठाँउमा रोपेको हो?
जात थाहा छ ?
काभ्रेको पाँचखाल himesha र stubent 1410मिटर उचाईमा
हिमेस्ट र इस्टुवेन
बिउ आउने अङ्गुर छ भने त्यसलाइ केही गर्न सकिन्न। तर कलमी प्रबिधी बाट बिउ नहुने जात रख्न मिल्छ तेहि बोटमा। 9841597460 थपा नर्सरीमा सम्पर्क गर्नु होला एक चोटि