600/700 boelr kukhura haln ko lagee ktee lganii lgaunu prx? asko market ko ksto babstha x sir? btaedenusn pleach
रबिन जी, लगानी भनेको त तपाइको ठाउँ मा चल्ला, दाना औषधि, खोर निर्माण खर्च ले निर्धारण गर्छ नि । नजिकै को एग्रोभेट मा गयेर बुज्न पनि सकिन्छ । तर राम्रोसँग ओरिपरी को मार्केट बुझेर मात्र यो ब्यबसय मा हात हाल्नु होला