व्यसायिक पशुपालन (गाई, भैंसी, बाख्रा, सुङुर, खरायो) तालिमकाे सूचना ================================ यहि भाद्र २९, ३०,३१ र असोज १ गते व्यसायिक पशुपालन तालिम भैरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले दिइएके नम्बरमा Phone गरी नाम दर्ता गराउनु होला | तालिमको बिशेषताहरु १. देश विदेशबाट अनुभव प्राप्त कृषि बिज्ञहरु बाट तालिम संचालन २. नेपालमा व्यावसायिक पशुपालनको महत्व, सम्भावना चुनौती, नेपालमा पाइने पशुको जात, तिनीहरुको चारीत्रिक विशेषता ,Adaptation ३. पशुहरुको गोठखोरको व्यवस्थापन तथा पाल्ने तरिका ,घास, दानापानीको व्यवस्थापन गर्भेनि तथा भर्खर जन्मेको पाडापाडी, बाछाबाछी, पाठापाठीको हेरविचार तथा व्यवस्थापन ४. स्वास्थ्य तथा अस्वस्थ्य, पशु छुटाउने तरिका , पशुमा लाग्ने मुख्य मुख्य रोगहरु, लक्षण , उपचार तथा नियन्त्रण बिधि औषधि बिज्ञान पशुहरुको प्रजनन तथा कृत्रिम गर्भाधान Body temperature, Rumen mobility, pulse rate I/V , I/M , S/C injection , Castration को प्रयोगात्मक अभ्यास ५. फार्म दर्ता प्रकृया, सस्तो ब्याज दरको ऋण बिमा , Field भ्रमण तथा अवलोकन तालिम शुल्क: न्यूनतम शुल्क सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9808367801, 9824029688, 9860947276