सुनकागतिको बिरुवा कहाँ पाइन्छ र तराइमा यो लगाउने उपयुक्त समय कहिले देखि कहिले सम्म हो
agromart nepal मा सम्पर्क गर्न सक्नुहुन्छ । 014418921 कृषि गुरु एपमा नै कागतीको जानकारी दिइएको छ । पढ्नहोस् । :)