sir angur berna ropeko kati samaye paxi phalxa ? uhi berna kati sal samma chalxa sir?
३ बर्ष बट फल्न सुरु गर्छ । ब्यवसाइक हिसाबले १५-२० बर्ष सम्मा राम्रो उत्पादन दिन्छ । हेर बिचार धेरै गर्नु पर्छ र कटिङ्को ज्ञान हुन आवस्यक छ।