मेरो बसाई काठमान्डु सात दोबाटो हो मलाई भैंसी पल्न मन जागेको छ कुन जातीको पाल्दा थिक होला दूध मा कतिको फैदा हुन्छ र एक माउ किन्दा कति पर्छ होला बताई दिनु भये आभारी हुने थिये।
साम्पङ राई
Posted on
: January 02, 2018
khai mero utarai paina maile ki vanna mildaina ho?