कुन जातको बिरुवामा बढी फल फल्छ , किन्न कुन ठाउँमा पाईन्छ र एउटा बिरुवाको कति पैसा पर्छ होला , काठमाडौंमा
प्राय नर्सरीहरुमा पाउन सक्नु हुन्छ। सरकारी कार्यलयहरु ले उपलब्ध गराएका बिरुवा अलिक सस्तो हुन्छन् भने निजि नर्सरिमा 150-250 सम्म पनि पर्न जान्छ।
जातहरुको बारे यसै एप भित्र ब्यवसाईक फलफुल खेति भित्र रहेको घ्यु फल खेती प्रबिधिमा बिस्तारमा बयान गरिएको छ है