माहुरी चरन
ho ra
यस खाले माहुरीलाई त बिषादीनै चाहिन्छ।
सहि भन्नू भयो, पोखरा मा एउटा गाउँ छ जहाँ सबै घर ले माहुरी पालन गर्दछन । त्याहा कसैले पनि आफ्नो खेत वारि मा रसायनिक मल बिसादी प्रयोग गर्न पाउदैनन । एक्पटक त्या का धेरै माहुरी मरे अनि अनुसन्धान चल्यो । आखिर मा एक्जना ले आफ्नो तरकारि मा रासायनिक बिसाधी छिटेको रहेछ । उस्लाइ सबै गाउले भयेर मुद्दा हाले र उ जेल चलान पनि भयो ।