बाख्रा पालन ब्यबसाय गर्न।।
भिम जी, येहि एप को व्यावसायिक उत्पादन प्रबिधी भित्र बाख्रा पालन अनि बोयर बाख्रा पालन हेर्नू होला अनि थप जिज्ञासा भये सोध्नु होला ।