मेरो बङग्रुरको दुध राम्रोसँग नआएर पाठाहरु लाई समस्या परेकोछ दुध नआउनुको कारण के होला ?
पौस्टिक आहार, minerals को कमि ले नि हुन सक्छ।
यसको लागि कुन औसधि प्रयोग गर्नुपर्ने हुन्छ होला
यसको लागि कुन औसधि प्रयोग गर्नुपर्ने हुन्छ होला
कुनै पनि क्याल्सियम युक्त आहार दिनुस न