केही महिना भयाे मईले फलफुल तथा तरकारि नर्सरी काे पाना न.लियकाे हालआयर मलाई 60.70हजार बरुवा अटने ग्रीनहाउस आबसेक्ता परेकाेछ यसकाे डिजाइन बनाउन कहा सम्पर्क गर्नु पर्ला ।
हजुर को कुन ठाउँ होला भक्त जी ?
डाेटि