बोईल्र को चल्ला कसरी उत्पादन गर्ना सकिन्छ म उत्पादन गर्ना चाहन्छु यसको लागि कहाँ बुज्ना सकिन्छ आनि यसको लागि लागत कति लाग्छ होला
ब्रोईलरको चल्ला उत्पादनका निम्ति parent माउ को आवस्यकता पर्दछ। आफ्नो नजिकै कुनै ह्याचरी भए त्यहीँ गएर बुझ्नुस न है